पूर्व मिस नेपाल निकिता चाण्डक बलिउडमा प्रवेश गर्दै, संजयलीला भन्सालीसँग सहकार्य

Thulo PardaThulo PardaSourceMar 18, 20251 min read
पूर्व मिस नेपाल निकिता चाण्डक बलिउडमा प्रवेश गर्दै, संजयलीला भन्सालीसँग सहकार्य
काठमाडौं – पूर्व मिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकले बलिउडमा आफ्नो यात्रा सुरु गरेकी छन् । उनले प्रसिद्ध भारतीय चलचित्र निर्देशक सञ्जय लीला भन्सालीको आगामी चलचित्रमा काम गर्ने भएकी छन् । निकिताले आफ्नो सोसल मिडियामा भन्सालीसँगको तस्बिर शेयर गर्दै यो खबर सार्वजनिक गरेकी हुन् । उनले भन्सालीको ‘सिनेम्याटिक संसार’को हिस्सा बन्न पाउँदा आफूलाई गर्व लागेको […]