भोलि चैत ६ बुधबारदेखि सुरु हुने नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव ९निटफेस्ट० मा हुने अन्तक्र्र्रियाहरुको तालिका सार्वजनिक भएको छ। आयोजकद्वारा सार्वजनिक तालिकाअनुसार एक हप्तासम्म चल्ने महोत्सवमा रंगमञ्चसँगै कला संस्कृति, सिनेमा, मिडिया, नीति, राजनीतिलगायत विविध विषयमा छलफल हुने छन्। मण्डला थिएटर, थापागाउँमा आयोजना हुने महोत्सवको नारा छ, ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’।महोत्सवको दोस्रो दिन बिहीबार […]
निटफेस्टकाे तयारी पूरा, यी हुन्त तेस्रो संस्करणका आकर्षण


