घर होइन फुटबल एकेडेमी बनाउने एन्जिलाको चाहना

The Cinema TimesThe Cinema TimesSourceMar 18, 20251 min read
घर होइन फुटबल एकेडेमी बनाउने एन्जिलाको चाहना
द सिनेमा टाइम्स, काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको घर बनाउने चर्चा यति बेला सर्वत्र छ । उनी मुख्य भूमिकामा रहेको सिनेमा ‘अञ्जिला’ रिलिज भएसँगै उनको घर बनाउने चर्चा यतिबेला चर्चामा छ । निर्माता प्रेम श्रेष्ठले एन्जिलाको घर बनाइदिन्छु भनेका छन् । सिनेमा राम्रोसँग चले त्यसबाटै आएको पैसाले एन्जिलालाई घर बनाइदिने […]