काठमाडौं- कलाकर्मी हलचलको यो नयाँ श्रृंखलामा स्वागत छ । आज पनि हामी मनोरञ्जन क्षेत्रका केही रोचक तथा रोमाञ्चक हलचलसहित उपस्थित भैसकेका छौं । सूरु गरौं आजका हलचल मच्चाउने सामग्रीहरुबाट ।
सबैभन्दा पहिला मिस नेपाल २०१७ अर्थात निकिता चाण्डकको हलचलबाट ।
केही नेपाली फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री चाण्डक बलिउडका दिग्गज मेकर सञ्जय लिला भन्सालीको नयाँ प्रोजेक्टमा अनुबन्ध भएको खबरले आज नेपाली फिल्म रोमान्चित भएको छ ।
उनी आफैंले इन्स्टाग्राममा भन्सालीसंगको तस्विर शेयर गर्दै आफू उनको फिल्मी संसारको एउटा सानो अंश हुन पाएकोमा खुशी व्यक्त गरेकी थिइन् ।
यता नेपाली कलाकारिता क्षेत्रका ...
चैत ५ गतेको कलाकर्मी हलचल !


