हाल हलमा चलिरहेको ‘राजागंज’ सिनेमामा गरेको कामका लागि तारिफ बटुलिरहेकी पूर्व मिस नेपाल निकिता चाण्डकले बलिउडमा ठूलो सफलता हात पारेकी छन्। उनी ‘बाजीलाई मस्तानी’, ‘देवदास’ तथा ‘हिरामण्डी’ वेब सिरिजका निर्माता संजय लिला भन्सालीको नयाँ प्रोजेक्टका लागि छनौट भएकी छन्। आफ्नो इन्स्टाग्राम मार्फत उनले यो जानकारी सार्वजनिक गरेकी हुन्। आफ्नो पोस्टमा उनले निर्माता-निर्देशक भन्सालीसँगको फोटोसहित आफूलाई […]
निकिता चाण्डकले पाइन बलिउडमा इन्ट्री, गर्दैछिन् संजयलीला भन्सालीको सिनेमामा


