बलिउड स्क्रिप्ट राइटर भवानी अयरको पटकथा लेखन कार्यशाला सुरु

Ramailo ChaRamailo ChaSourceMar 18, 20251 min read
बलिउड स्क्रिप्ट राइटर भवानी अयरको पटकथा लेखन कार्यशाला सुरु
शिक्षा फाउण्डेसनको आयोजनामा नेपालमा स्क्रिप्ट राइटिङ (पटकथा) लेखनको चार दिने कार्यशाला सुरु भएको छ। बलिउड स्क्रिप्ट राइटर भवानी अयरले ‘गो टु टेल इट अन माउन्टेन’ शीर्षकमा नेपाली सिनेमा लेखकका लागि फिचर सिनेमाको पटकथा लेखन कार्यशाला सोमबारबाट सुरु गरेकी हुन् । शिक्षा फाउण्डेसन नेपालीमूलका चर्चित अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको सामाजिक संस्था हो । ‘कथासथा’सँगको सहकार्यमा फाउण्डेसनले […]