ट्रेलर रिलिज हुन लाग्दैमा नर्भस भए प्रकाश सपुत

KalakarmiKalakarmiSourceMar 18, 20251 min read
ट्रेलर रिलिज हुन लाग्दैमा नर्भस भए प्रकाश सपुत
काठमाडौं– गायक तथा अभिनेता प्रकाश सपुतको लगानी रहेको फिल्म ‘वसन्त’ यही चैत २२ गते प्रदर्शनमा आउने तयारीमा छ । प्रकाश सपुतको बहुप्रतिक्षित फिल्म ‘वसन्त’ का दुई गीतहरु ‘साँझ पर्यो झमक्क’ तथा ‘मृग नैनी आँखा’ यूट्युबमा ट्रेण्डिङमा पुग्न सफल भएका छन् । दुबै गीतले मिलियन भ्युजसमेत पाउन सफल भएका छन् । यो फिल्मका पोस्टर, टीजर तथा गीत सार्वजनिक भएसँगै फिल्म ‘वसन्त’ को चर्चा पनि चुलिरहेको छ । यहि क्रममा चैत ९ गते शनिवार फिल्मको थिएटर ट्रेलर रिलिज गर्न लागिएको छ । ट्रेलर रिलिजका लागि फिल्म निर्माण टिमलाई अहिले नै वधाइ र ...