आइरहेको फिल्मभन्दा फरक ‘कर्मा’

Ranga KhabarRanga KhabarSourceMar 18, 20251 min read
आइरहेको फिल्मभन्दा फरक ‘कर्मा’
रंगखबर, काठमाडौँ:  फिल्म ‘कर्मा’का कलाकारले ‘कर्मा’लाई  नेपाली रजतपटमा आइरहेका फिल्मभन्दा फरक रहेको बताएका छन् । स्टोरी र न्यारेसन दुबैका हिसाबले ‘कर्मा’ आइरहेका भन्दा फरक रहेको दाबी गरेका छन् । “यो आइरहेका फिल्मभन्दा फरक छ । अहिले रेगुलर रुपमा आइरहेका फिल्मभन्दा फरक छ,” मुकुन भुसाल भन्छन्, “निर्देशकले स्टोरी फरक तरिकाले प्रस्तुत गर्नुभएको छ । स्टोरी फरक […]