सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’को रहस्यमय कथा बताउने नयाँ पोस्टर सार्वजनिक

Ramailo ChaRamailo ChaSourceMar 18, 20251 min read
सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’को रहस्यमय कथा बताउने नयाँ पोस्टर सार्वजनिक
काठमाडौं – आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘खेल’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा रहेका छन्। रोयल भीमसेनले डिजाइन गरेको पोस्टर रहस्य र डरलाई उजागर गर्ने गाढा निलो र कालो […]