फागुन ११ देखि नेपालमा ‘गोर्खा वारियर’ लाग्ने

Ramailo ChaRamailo ChaSourceJan 9, 20241 min read
फागुन ११ देखि नेपालमा ‘गोर्खा वारियर’ लाग्ने
फिल्म ‘गोर्खा वारियर’ फागुन ११ गतेबाट नेपालमा प्रदर्शन हुने भएको छ । निर्देशक मिलन चाम्सले यस बारे जानकारी गराएका हुन् । गोर्खा वारियरलाई नेपालमा हामीले फागुन ११ बाट रिलिज गर्दैछौं भने भारत र दक्षिण कोरियाको रिलिजका लागि यो फिल्मको बिक्री भईसकेको छ । यस्तै अमेरिकाको एउटा चर्चित वितरक कम्पनीले गोर्खा वारियरलाई भारत र कोरियाबाहेक विश्वव्यापी […]