बलिउड निर्देशक अनुराग कश्यपले दीपकको तारिफ गर्दै ‘राजागंज’ हेर्न गरे आग्रह

The Cinema TimesThe Cinema TimesSourceMar 18, 20251 min read
बलिउड निर्देशक अनुराग कश्यपले दीपकको तारिफ गर्दै ‘राजागंज’ हेर्न गरे आग्रह
द सिनेमा टाइम्स, काठमाडौं । बलिउड निर्देशक तथा कलाकार अनुराग कश्यपले प्रदर्शनरत सिनेमा ‘राजागंज’ निर्देशक दीपक रौनियारको खुलेर प्रशंसा गरेका छन् । मंगलबार आज एक भिडियो सन्देशमार्फत सिनेमा ‘राजागंज’ राम्रो रहेको भन्दै उनले निर्देशक दीपकको तारिफ गरेका हुन् । दीपक कुशल सिनेमा निर्देशक भएको उनले बताएका छन् । दीपक सर्वश्रेष्ठ नेपाली सिनेमा निर्देशक भएको उनले […]