काठमाडौं- यही चैत ८ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘द्रौपदी’ ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ ।
कर्णालीको सुन्दरता , त्यहाँको जनजीवन र ब्यथाहरुलाई अन्त्यनै मेहिनेतका साथ प्रस्तुत गरिएको ‘द्रौपदी’ को टीजर अनि कर्णाली काटौला गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको हो ।
अब द्रौपदी सबै उमेर समुहका दर्शकहरूले हेर्न पाउने छन । सपरिवार बसेर हेर्न मिल्ने द्रौपदी फिल्मले अन्तर्राष्ट्रिय स्तरका फेस्टिभलमा समेत स्थान पाउँदा आफू निकै हर्षित भएको र दर्शकले फिल्म द्रौपदीको उत्साहका साथ प्रतीक्षा गरेको फिल्मका लेखक तथा निर्देशक ऋषिराज आचार्यले बताएका छन् । फिल्मका सम्पूर्ण ...
ऋषिराजको ‘द्रौपदी ‘ सबैले हेर्न पाउने


