तयारी गरेर आएकाे हुँ, डेब्युकाे प्रेसर लिएको छैन : सागर खनाल

Himal KhabarHimal KhabarSourceMar 18, 20251 min read
तयारी गरेर आएकाे हुँ, डेब्युकाे प्रेसर लिएको छैन : सागर खनाल
काठमाडौँ- यही चैत्र ८ देखि प्रदर्शन हुने फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) बाट सागर खनालले अभिनय डेब्यु गरेका छन्। लामो प्रतीक्षापछि ठूलो पर्दामा डेब्यु गर्न पाउँदा उनी निकै उत्साहित छन्। साथै फिल्ममा डेब्यु गर्न आफूले कडा मेहनत गरेको दाबीसमेत गर्छन्। यसअघि उनले टिभीसी एड र केही म्युजिक भिडियोमा काम गरिसकेका छन्। आफ्नो सपना पूरा […]