मेलवर्न- अष्ट्रेलियाको मेलवर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ । उक्त फिल्म स्थानिय चाइना टाउन सिनेमा मिडसिटीमा विशेष प्रदर्शन गरिएको हो ।
ह्यान्ड टु ह्यान्ड प्रालिका सञ्चालक बुद्धिलाल मगर र योगेन खड्काले फिल्मको विशेष प्रदर्शन आयोजन गरेका हुन् ।
नेपालमा प्रदर्शन भइसकेको ‘काँडेतार’ यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत भएकाले यो फिल्मलई यहाँका नेपाली दर्शकले मन पराएको फिल्मका निर्माता तथा निर्देशक नवल खड्काको भनाइ छ । उनले मेलर्वन निवासी नेपालीप्रति आभार व्यक्त गर्दै बिस्तारै अन्य स्थानमा पनि ‘काँडेतार’ लाई प्रदर्शन गरिने जानकारी गराए ।
निर्देशक खड्काका अनुसार ‘काँडेतार’ जनता ...
मेलबर्नमा दर्शकको मन जित्दै ‘काँडेतार’


