बढ्न थाल्यो ‘अञ्जिला’को क्रेज, विद्यालयहरू आफैँले देखाउन थाले फिल्म

Ramailo ChaRamailo ChaSourceMar 17, 20251 min read
बढ्न थाल्यो ‘अञ्जिला’को क्रेज, विद्यालयहरू आफैँले देखाउन थाले फिल्म
गत बिहीबार फागुन २९ गतेदेखि प्रदर्शन भएको ‘अञ्जिला’ हेर्न स्कुलका विद्यार्थीहरू हल पुगेका छन् । नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ मार्फत प्रेरणात्मक सन्देश प्रवाह हुने भएकाले स्कुलले आफ्ना विद्यार्थीलाई फिल्म हेराएको जनाएका छन् । सोमबार दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युएफएक्समा डाफोडिल बोर्डिङ स्कुल र […]