फिल्म प्रचारमा सरकार नै सक्रिय भएर लागेपछि….

KalakarmiKalakarmiSourceMar 17, 20251 min read
फिल्म प्रचारमा सरकार नै सक्रिय भएर लागेपछि….
काठमाडौं– केहि महिनाको सुस्ततापछि नेपाल फिल्म क्षेत्र पुनः एक पटक जुर्मुराउन थालेको छ, फिल्मी क्षेत्रमा हचलल बढेको छ । संग–संगै सिनेमा हलमा दर्शकको संख्या पनि बढ्न थालेका छ भने फिल्मले व्यवसायिक सफलता प्राप्त गर्ने लक्षण देखाउन थालेका छन् । गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘होस्टेल–३’ ले कलिउडमा हलचल बढाउने काम गर्यो भन्दा फरक नपर्ला । यो कुरा किन पनि भनिएको हो भने त्यसअघि प्रदर्शनमा आएका झण्डै एक दर्जन फिल्महरुले खासै हलचल बढाउन सकेका थिएनन् । गत कार्तिक महिनापछि (सारंगी, तेल भिसा आदिको सफलतापछि) नेपाली फिल्म क्षेत्र ...