काठमाडौं – पछिल्लो समय नेपाली चलचित्र ‘आउटलः दफा २१९’ ले बक्स अफिसमा दर्शकको राम्रो साथ पाइरहेको छ । एक्सन र सामाजिक कथामा आधारित यो चलचित्रले न्यायको विषयलाई उठान गरेको छ, जसलाई दर्शकले मन पराएका छन् । चलचित्र प्रदर्शनको पहिलो चार दिनमा २ करोड ३ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । चलचित्रको कथावस्तु, […]
‘आउटलः दफा २१९’को चार दिनको कलेक्सन कति ?


