द सिनेमा टाइम्स, काठमाडौं । गत चैत्र १ बाट प्रदर्शनमा आएको सिनेमा ‘राजागंज’मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको विवादको विषय संसद्मा पनि प्रवेश गरिसकेको छ । प्रदर्शनरत यो सिनेमा राजनीतिक दलका नेताका लागि पनि चासोको विषय बनेको हो । सिनेमामा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशवादी दललाई लक्षित गरी ‘झरेको आँप’ भनी […]
‘राजागंज’मा समावेश दृश्यमा कैँची चलाएकोमा सांसदद्धय सीके र सोविताको आपत्ति


