फागुन ११ मा मिलन चाम्स निर्देशित ‘गोर्खा वारियर’को प्रदर्शन मिति घोषणा

The Cinema TimesThe Cinema TimesSourceJan 9, 20241 min read
फागुन ११ मा मिलन चाम्स निर्देशित ‘गोर्खा वारियर’को प्रदर्शन मिति घोषणा
द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक मिलन चाम्स निर्देशित सिनेमा ‘गोर्खा वारियर’को नेपाल प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमालाई आगामी फागुन ११ गते अर्थात् २३ फेब्रअरीबाट नेपाली सिनेमा हलमा प्रदर्शन गर्न लागिएको हो । गोर्खा सैनिकको बहादुरीको कथामा आधारित सिनेमाको गत भदौमा बेलायतस्थित प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर गरिएको थियो । ‘ब्रिटिश एकेडेमी फिल्म अवार्ड’ […]