बलिउड स्क्रिप्ट राइटर भवानीको पटकथा लेखन कार्यशाला सुरु, १६ नेपाली स्क्रिप्ट राइटर सहभागी

The Cinema TimesThe Cinema TimesSourceMar 17, 20251 min read
बलिउड स्क्रिप्ट राइटर भवानीको पटकथा लेखन कार्यशाला सुरु, १६ नेपाली स्क्रिप्ट राइटर सहभागी
द सिनेमा टाइम्स, काठमाडौं । बलिउड स्क्रिप्ट राइटर भवानी अयरले नेपालमा स्क्रिप्ट राइटिङ (पटकथा) लेखनको चार दिने कार्यशाला सुरु गरेकी छन् । भवानीले ‘गो टु टेल इट अन माउन्टेन’ शीर्षकमा नेपाली सिनेमा लेखकका लागि फिचर सिनेमाको पटकथा लेखन कार्यशाला आजदेखि सुरु गरेकी हुन् । शिक्षा फाउन्डेसन नेपालको आयोजनामा आजदेखि सुरु भएको कार्यशाला चैत ७ गतेसम्म […]