यस्तो छ अञ्जना अभिनीत ‘डोरी’ को ट्रेलर

Himal KhabarHimal KhabarSourceMar 17, 20251 min read
यस्तो छ अञ्जना अभिनीत ‘डोरी’ को ट्रेलर
काठमाडौँ- फिल्म ‘डोरी’ को ट्रेलर सार्वजनिक भएको छ। तीन मिनेट तीन सेकेन्डको ट्रेलर डोरीको खोजतलासकै वरपर घुमेको छ। केही थ्रिलर र हरर दृश्य समावेश गरिएकाे फिल्ममा डोरी खोज्ने क्रममा आइपर्ने घटनाक्रमलाई सामाजिक कथाका रुपमा देखाइएको निर्माण टिमले जनाएको छ। चैत १५ देखि प्रदर्शन हुने फिल्मका निर्देशक अरुण लामा हुन्। निर्देशक लामाकै कथा रहेको फिल्मको स्क्रिप्ट […]