‘अञ्जिला’ ले तीन दिनमा कमायो २ करोड ७ लाख

Himal KhabarHimal KhabarSourceMar 17, 20251 min read
‘अञ्जिला’ ले तीन दिनमा कमायो २ करोड ७ लाख
काठमाडौँ- गत बिहीबार अर्थात् फागुन २९ देखि प्रदर्शन भएको फिल्म ‘अञ्जिला’ले तीन दिनमा २ करोड ७ लाख ग्रस कलेक्सन गरेको छ। फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले आइतबार फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेका हुन्। फिल्मले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको साथ पाइरहेको छ। शनिबारको व्यापारपछि हलवालाले सो थपेको निर्देशक मिलन चाम्सले बताए। फिल्म नेपाली महिला राष्ट्रिय फुटबल […]