काठमाडौं । यही चैत १५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । कार्यक्रममा लेखक, निर्देशक तथा प्रमुख कलाकार अरुण लामा, अभिनेत्री अञ्जना बराइली, अभिनेताहरू प्रवीण खतिवडा, शिशिर वाङ्देल, साजन श्रेष्ठ, वीरेन्द्र सिंह कुशवाहा, राज पौडेल, राज थापा, नूतन, शारदा अधिकारी, रामबाबु
‘डोरी’ को ट्रेलरमा सामाजिक कथा हरर र थ्रिलरको मिश्रण


