‘होस्टेल ३’ को गीत ‘रक अन’ सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceMar 16, 20251 min read
‘होस्टेल ३’ को गीत ‘रक अन’ सार्वजनिक
काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’को गीत ‘रक अन’ युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रको अन्त्यमा राखिएको यो गीतको व्यापक माग भएपछि इन्टरनेटमा ल्याइएको निर्देशक सशान कँडेलले बताउनुभयो । यस गीतमा ‘होस्टेल ३’का प्रमुख कलाकारहरू पारस बम ‘कुल ब्वाय’ र रिहान गिरीको साथमा समिर काजीको स्वर रहेको छ भने महेश ज्ञवालीको शब्द