हरर थ्रिलर ‘डोरी’को ट्रेलर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceMar 16, 20251 min read
हरर थ्रिलर ‘डोरी’को ट्रेलर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत १५ गते रिलिज हुने सिनेमा ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट ३ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । प्रायः सबै पात्रहरूलाई प्रस्तुत गरिएको ट्रेलर सिनेमाको शीर्षक वरपर घुमेको छ । सिनेमामा डोरीलाई शक्ति रहेको स्थितिमा सबैले खोजी गरिरहेको […]