काठमाडौं- अभिनेत्री वर्षा राउत अहिले एकपछि अर्कोे फिल्ममा व्यस्त भइरहेकी छिन् । उनको पछिल्लो फिल्म ‘तेल भिसा’ ले उत्साहजनक प्रदर्शन गरेको थियो । अहिले वर्षा ‘पराल आगो’ फिल्मको शूटिङको लागि तयारी गर्दैछिन् ।
यहि क्रममा वर्षाले तीन वटा फोटोहरु सामाजिक सन्जालमा पोस्ट गरेकी छिन् । जसमा उनलाई भखर्र विवाह गरेकी दुलही झैँ देखिएको छ । वर्षाले शेयर गरेको फोटोमा सिउँदोमा सिन्दुर, घाँटिमा छड्के तिलहरीसँग मंगलशुत्र र गलावी रंगको सारीले वर्षालाई भखर्र विवाह गरेकी दुलही झैँ देखिएको छ ।
हुन त वर्षालाई यस्तो रुपमा धेरै पटक विभिन्न फिल्महरुमा देखिन्छ, तर अहिले ...
संजोगसँग नयाँ दुलही बनेकी वर्षा


