काठमाडौं– अभिनेता सुशील श्रेष्ठले फिल्म ‘आउटलः दफा २१९’ का लागि रियल कुटाई खाएको भन्दै एक भिडियो तथा केही तस्वीर सार्वजनिक गरेका छन् । तस्वीर सार्वजनिक गर्दै उनले मेकरले रियल नगरौं भन्दा पनि फिल आउँछ भने रियल नै गरौं भनेर आफूले दृश्य दिएको बताए ।
उनले लेखेका छन्– ‘म अझै सम्झन्छु, जब हामी यो दृश्य सुट गर्दै थियौं, निर्देशकले बारम्बार भनेका थिए, रियल नगरौं । तर, मैले भनेको थिएँ, यदि यो दृश्यलाई मैले सकेसम्म वास्तविक बनाउन सकेँ भने, दर्शकहरुले यसलाई अझ गहिरोसँग महशुस गर्नेछन् ।’
उनले यो फिल्म आफ्नो टिमले दिनरात नभनी ...
‘आउटलः दफा २१९’ मा रियल कुटाई खाएका सुशील


