‘डोरी’को ट्रेलर रिलिज

Ranga KhabarRanga KhabarSourceMar 16, 20251 min read
‘डोरी’को ट्रेलर रिलिज
रंगखबर, काठमाडौँ:  हरर कमेडी फिल्म ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गरेको हो। फिल्मको ट्रेलरमा डोरीलाई शक्ति रहेको स्थितिमा सबैले खोजी गरिरहेको देखाइएको छ । सोही क्रममा आइपर्ने घटनाक्रमहरू प्रमुख रूपमा उठान गरिएको छ भने पारिवारिक तथा सामाजिक व्यवधानहरू समेत ट्रेलरमा देखिन्छ । अरुण लामाको लेखन तथा […]