काठमाडौँ- जनकपुरधाममा रेडियो पत्रकारिता गरिरहेकी पत्रकार आरती मण्डल केही समययता आफैँ समाचार बनिरहेकी छन्। अरूको समाचार संकलनमा व्यस्त हुने आरतीले फिल्म ‘राजागञ्ज’बाट अभिनययात्रा थालेकी छन्। फिल्म शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। प्रदर्शन अगाडि जनकपुर, चितवन र काठमाडौँमा गरिएको ‘प्रिमियर’ मार्फत आरतीले निभाएको भूमिकाले चर्चा पायाे। उनले पहिलोपटक फिल्ममा अभिनय गरेकी हुन्। नेपाल र भारतको सीमावर्ती सहरमा […]
‘राजागञ्ज’बाट चर्चा पाइरहेकी आरती भन्छिन् : अफर आए सञ्चारकर्मसँगै अभिनय पनि गर्छु


