‘आउटलः दफा २१९’ मा सुशिल श्रेष्ठको एक्सनको प्रशंसा

Ramailo ChaRamailo ChaSourceMar 16, 20251 min read
‘आउटलः दफा २१९’ मा सुशिल श्रेष्ठको एक्सनको प्रशंसा
बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ले हलमा दर्शक राम्रो तानिरहेको छ । शनिबार फिल्म हेर्न दर्शकको चाप हलमा राम्रै देखियो । काठमाडौंका हलमा दर्शकको उच्च चाप देखिएपछि यसका कलाकार तथा मेकरहरु हल–हलमा पुगे । नयाँ टिम, नयाँ मेकर र केही नयाँ तथा पुराना कलाकारहरुको साथमा तयार भएको यो फिल्मको मेकिङ र एक्सनको चौतर्फी तारिफ […]