दोश्रो साताको सफलतामा ’होस्टेल ३’ को ’रक अन’ गीत रिलिज

Ramailo ChaRamailo ChaSourceMar 16, 20251 min read
दोश्रो साताको सफलतामा ’होस्टेल ३’ को ’रक अन’ गीत रिलिज
सफलताका साथ दोश्रो सातामा प्रदर्शनरत फिल्म ’होस्टेल ३’को गीत ’रक अन’ रिलिज गरिएको छ । फिल्मको अन्त्यमा राखिएको यो गीत दर्शकको माग भएपछि इन्टरनेटमा ल्याइएको निर्देशक सशान कँडेलले बताए। यस गीतमा ’होस्टेल ३’का प्रमुख कलाकारहरू पारस बम ’कुलब्वाय’ र रिहान गिरीको साथमा समीर काजीको स्वर रहेको छ भने महेश ज्ञवालीको शब्द तथा सङ्गीत रहेको छ […]