रंगखबर, काठमाडौँ: बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ले हलमा दर्शक राम्रो तानिरहेको छ । आज शनिबार पनि फिल्म हेर्न दर्शकको चाप हलमा राम्रै देखियो । काठमाडौंका हलमा दर्शकको उच्च चाप देखिएपछि यसका कलाकार तथा मेकरहरु हल–हलमा पुगे । नयाँ टिम, नयाँ मेकर र केही नयाँ तथा पुराना कलाकारहरुको साथमा तयार भएको यो फिल्मको मेकिङ र […]
‘आउटलः दफा २१९’बाट सुशील सफल कमब्याक


