रंगखबर, काठमाडौँ: बिहीबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘अञ्जिला’ले शनिवार बम्पर व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन देखि नै चर्चा सुरु भएको यो चलचित्र हेर्न शनिवार नेपालभरका हलहरूमा दर्शकहरूको घुइँचो लागेपछि नयाँ शोहरू थपिएको वितरक करण श्रेष्ठले बताए । देशभरका मल्टिप्लेक्सदेखि सिङ्गल थिएटरसम्म हाउसफुल शोहरू देखिएको छ । दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन […]
शनिवार ‘अञ्जिला’लाई दर्शकको उत्साहजनक साथ


