कस्तो छ प्रदर्शनरत सिनेमा ‘अञ्जिला’ र ‘आउटल’को व्यापार ?

The Cinema TimesThe Cinema TimesSourceMar 16, 20251 min read
कस्तो छ प्रदर्शनरत सिनेमा ‘अञ्जिला’ र ‘आउटल’को व्यापार ?
द सिनेमा टाइम्स, काठमाडौं । गत फागुन २९ गतेबाट प्रदर्शनमा आएका सिनेमा ‘अञ्जिला’ र ‘आउटलः दफा २१९’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेका छन् । यी दुई सिनेमाले प्रदर्शनको दिन होलीमा सुखद् सुरुवात गरेका थिए । बिहीबार र शुक्रबार सिनेमालाई मिलेको उत्कृष्ट प्रतिक्रियाले शनिबार बक्सअफिस उत्साहजनक देखिएको थियो । वायोपिक सिनेमा ‘अञ्जिला’ हेर्न शनिवार नेपालभरका हलमा दर्शकको […]