कला बुझेको सदस्य नियुक्त गर्न आग्रहसहित प्रतिनिधि सभामा सिनेमा सेन्सरसिपको विरोध

The Cinema TimesThe Cinema TimesSourceMar 16, 20251 min read
कला बुझेको सदस्य नियुक्त गर्न आग्रहसहित प्रतिनिधि सभामा सिनेमा सेन्सरसिपको विरोध
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमामा हुने ‘सेन्सरसिप’को कुरा प्रतिनिधिसभा बैठकमा पनि उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै कला बुझेको मान्छेलाई केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त गर्न आग्रह गरेका छन् । सांसद शाहले सिनेमा रिलिजको मुखमा अनावश्यक काँटछाँट गर्ने प्रवृत्ति बढेकोप्रति विरोध जनाउँदै प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा […]