संसद्‌मा उठ्यो फिल्ममा ‘कैँची’ लगाएको विषय, ‘सरकारको आयुमा पनि कैँची लाग्ला’

Himal KhabarHimal KhabarSourceMar 16, 20251 min read
संसद्‌मा उठ्यो फिल्ममा ‘कैँची’ लगाएको विषय, ‘सरकारको आयुमा पनि कैँची लाग्ला’
काठमाडौँ- पहिल्लो समय नेपाली फिल्ममाथि सेन्सर बोर्डले अनावश्यक रूपमा कैँची चलाइरहेको भन्दै प्रतिनिधिसभा बैठकमा विषय उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद असिम साहले ननसेन्सर (सेन्सर नबुझेका)हरूलाई सरकारले सेन्सर बोर्डमा नियुक्ति दिँदा कैँची चलेको बताएका हुन्। ‘फिल्ममा सेन्सरको नाममा अनावश्यक कैची चलेको छ। सरकारको आयु पनि यसरी नै कैँचीले काटिनसक्छ।’ उनले भनेका छन्। ‘फिल्म प्रदर्शनको […]