‘कर्मा’ टिजरः एक्सन अबतारमा विपिन |भिडियो

Filmy NepalFilmy NepalSourceMar 14, 20251 min read
‘कर्मा’ टिजरः एक्सन अबतारमा विपिन |भिडियो
काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरेको हो । टिजरमा टक्कर लिने विपीन कार्कीको फुलअन एक्सन देखाइएको छ । ‘कर्माको खेले हो यो सबै, …न कोही जोगियो न कोही जोगिन्छ ।’ यो संवादले दर्शकको ध्यान खिच्न सक्छ । टिजरले चलचित्रको कथा लुकाएको छ । टिजरमा […]