‘आउटल: दफा २१९’बाट सुशीलको दमदार कमब्याक

Thulo PardaThulo PardaSourceMar 15, 20251 min read
‘आउटल: दफा २१९’बाट सुशीलको दमदार कमब्याक
काठमाडौं – बिहीबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आउटल: दफा २१९’बाट अभिनेता सुशील श्रेष्ठले दमदार कमब्याक गरेका छन् । हलमा चलचित्र हेर्न आउने दर्शकमाझ सुशीलको क्रेज देखिएको छ । शनिवारसम्म आइपुग्दा हलहरूमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ । काठमाडौंका विभिन्न हलहरूमा दर्शकको चाप बढेपछि कलाकार र निर्माताहरूले दर्शकहरूसँग प्रत्यक्ष साक्षात्कार गरे । नयाँ निर्माता तथा निर्देशक […]