काठमाडौं- बिहिवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘आउटलः दफा २१९’ ले सिनेमा हलमा दर्शकको राम्रो साथ पाइरहेको छ । आज शनिवार पनि फिल्म हेर्न दर्शकको चाप हलमा राम्रै देखियो । काठमाडौंका हलमा दर्शकको उच्च चाप देखिएपछि यसका कलाकार तथा मेकरहरु हल-हलमा पुगे ।
नयाँ टिम, नयाँ मेकर र केही नयाँ तथा पुराना कलाकारहरुको साथमा तयार भएको यो फिल्मको मेकिङ र एक्सनको चौतर्फी तारिफ भइरहेको छ ।
फिल्म हेरेर हलबाट निस्किएका दर्शकले पनि यो फिल्मको मेकिङ र एक्सनलाई दर्शकले हलिउड र बलिउडका थुप्रै फिल्मसँग तुलना गरिरहेका छन् ।
चार वर्षपछि अभिनेता सुशील श्रेष्ठ फिल्ममा ...
‘आउटलः दफा २१९’ बाट फर्किएका सुशीलको चौतर्फी प्रशंसा


