एलिजाले प्रदीपसँग नृत्य गर्दा ऋषि धमला ‘हेरेको हेरै’

KalakarmiKalakarmiSourceMar 14, 20251 min read
एलिजाले प्रदीपसँग नृत्य गर्दा ऋषि धमला ‘हेरेको हेरै’
काठमाडौं– यो वर्षको पहाडको होली फागुन २९ गते बिहीवार धूमधामले मनाइयो । यहि अवसरमा काठमाडौंका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रम पनि आयोजना गरिए । जहाँ विभिन्न कलाकारको पनि प्रस्तुति रहेको थियो । यहि क्रममा अभिनेत्री एलिजा गौतमले पाटन दरबार स्क्वायरमा होली कार्यक्रमलाई सञ्चालन गरेकी थिइन्, जहाँ प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिताम्बर’ टीम पनि पुगेको थियो । यहि क्रममा अभिनेता प्रदीप खड्का पनि स्टेजमा नाच्दै त्यहाँ पुगेर आफ्नो फिल्मको प्रमोशन गर्न थाले । त्यसैबीच, त्यहाँ एउटा अनौठो दृष्य देखियो जहाँ एलिजाले प्रदीप खड्काको हात समात्दै नाचिन् । एउटै क्षेत्रमा भएका दुई ...