एक हप्तामै चार करोड बढीको व्यवसायले दंग परेका निर्देशक

KalakarmiKalakarmiSourceMar 14, 20251 min read
एक हप्तामै चार करोड बढीको व्यवसायले दंग परेका निर्देशक
काठमाडौं– फागुन २३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘होस्टेल–३’ ले अहिले उत्साहजनक प्रदर्शन गरेको छ । फिल्मले गरेको उत्साहपूर्ण प्रदर्शनले नेपाली फिल्म क्षेत्रमा पुनः खुशीयाली छाएको छ । कार्तिकदेखि लगातार फिल्महरु नचलिरहेको अवस्थामा ‘होस्टेल-३’ ले दर्शकलाई एकपटक फेरि हलसम्म डोहोर्याउनु ‘होस्टेल–३’ का निर्माण टिममात्र नभइ यतिबेला सम्पूर्ण फिल्म क्षेत्रकै जीत भएको महसुस सबैले गरेका छन् । फरक जनरा र अपेक्षिक फिल्महरुले समेत सोचे अनुसारको व्यवसाय गर्न नसकेको देख्दा फिल्म क्षेत्रको उत्साह बिस्तारै घट्न थालिसकेको थियो । तर ‘होस्टेल–३’ के दर्शकलाई हलसम्म डोह्रोर्यायो फिल्म क्षेत्रको उत्साह पुनः पहिलाकै स्थानमा पुर्याउन सफल ...