बिपिन कार्की स्टारर फिल्म कर्मा को टिजर रिलिज गरिएको छ । शुक्रबार प्रेसमिट गर्दै बिपिन कार्की स्टारर एक्सन फिल्मको टिजर रिलिज गरिएको हो । मल्टीस्टारर फिल्मको टिजरमा एक्सनसँगै इमोशन पनि महसुश गर्न सकिन्छ । टिजर : ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव, सरिता गिरी, सुजेन सिलवाल, अनिल बुढाथोकी, वेन बस्नेत, निर्मल शर्मा […]
यस्तो बन्यो बिपिन कार्की स्टारर ‘कर्मा’को टिजर ?


