‘होस्टेल ३’ले पहिलो हप्ता गर्यो ४ करोड ३२ लाख ग्रस कलेक्सन

Ranga KhabarRanga KhabarSourceMar 14, 20251 min read
‘होस्टेल ३’ले पहिलो हप्ता गर्यो ४ करोड ३२ लाख ग्रस कलेक्सन
रंगखबर, काठमाडौँ: गत शुक्रवार सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘होस्टेल ३’का निर्माताले पहिलो हप्ताको एकमुस्ट व्यापार सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार यस चलचित्रले बिहीबार सम्ममा ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ । ‘होस्टेल ३’ चलचित्र निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक समेत रहेका यसका निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त डिसिआर रिपोर्टको आधारमा […]