‘अञ्जिला’ले दर्शक रुवाइन्, ‘रात किन हुन्छ’ गीत रिलिज

Ramailo ChaRamailo ChaSourceMar 14, 20251 min read
‘अञ्जिला’ले दर्शक रुवाइन्, ‘रात किन हुन्छ’ गीत रिलिज
प्रदर्शनरत फिल्म ’अञ्जिला’को गीत ’रात किन हुन्छ हजुर’ युट्युबमा सार्वजनिक गरिएको छ । पीडायुक्त शब्दहरू रहेको यस गीतले चलचित्रकी प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवन गाथाका केही अंशहरू बयान गरेको छ । यस गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ भने थानेश्वरको सङ्गीत र प्रभा बर्तौलाको शब्द रचना रहेको छ । यस गीतको […]