‘बसन्त’ पोस्टर : स्वस्तिमा खड्कालाई पछ्याउँदै प्रकाश सपुत

Ramailo ChaRamailo ChaSourceMar 14, 20251 min read
‘बसन्त’ पोस्टर : स्वस्तिमा खड्कालाई पछ्याउँदै प्रकाश सपुत
प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्म ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार फागु पूर्णिमा अर्थात् होलीको अवसरमा सिनेमाका मुख्य दुई कलाकार गायक सपुत र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा कलेज जाँदै गरेका प्रकास र स्वतिमा बाटोमा प्रेमील भावमा प्रस्तुत छन् । सिनेमाको पोस्टर सार्वजनिक गर्दै निर्देशक तथा अभिनेता […]