’होस्टेल ३’ले एक सातामा गर्यो चार करोड बढी कलेक्सन

Ramailo ChaRamailo ChaSourceMar 14, 20251 min read
’होस्टेल ३’ले एक सातामा गर्यो चार करोड बढी कलेक्सन
फिल्म ’होस्टेल ३’ को एक साताको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ । फिल्मले पहिलो हप्ताको एकमुस्ट व्यापार बिहीबारसम्म चार करोड ३२ लाख ग्रस कलेक्सन गरेको निर्माताको भनाई । ’होस्टेल ३’ चलचित्र निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक समेत रहेका यसका निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त डिसिआर रिपोर्टको आधारमा व्यापारिक आँकडा निकालेको बताए । “हामीलाई वितरकले दिएको […]