बाफ्टामा छानिएको ‘गोर्खा वारियर’ फागुन ११ मा रिलिज हुने

Thulo PardaThulo PardaSourceJan 9, 20241 min read
बाफ्टामा छानिएको ‘गोर्खा वारियर’ फागुन ११ मा रिलिज हुने
काठमाडौँ।ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स (बाफ्टा)का लागि छनोट भएको नेपाली चलचित्र ‘गोर्खा वारियर’ आगामी फागुन ११ गतेबाट नेपालमा प्रदर्शनमा आउने भएको छ । मिलन चाम्स निर्देशित यो चलचित्रको बेलायतमा रेड कार्पेट प्रिमियर भएको थियो । निर्देशक चाम्सका अनुसार भारत र दक्षिण कोरियाका लागि चलचित्र बिक्री भइसकेको छ । उनले अमेरिकाको एक कम्पनीले चलचित्रलाई […]