‘आमा आज पनि रुन्छिन्’ को शुभमुहुर्त

KalakarmiKalakarmiSourceMar 14, 20251 min read
‘आमा आज पनि रुन्छिन्’ को शुभमुहुर्त
काठमाडौं- नयाँ नेपाली फिल्म ‘आमा आज पनि रुन्छिन्’ को शुभ मुहुर्त सम्पन्न भएको छ । शुक्रवार कोटेश्वरस्थित    महादेवस्थान मन्दिरमा ए. आर. प्रोडक्सनको प्रस्तुति बन्ने  यो फिल्मको शुभ मुहुर्त गरिएको हो । संसारभरका आमाहरुमा समर्पित भनिएको यो फिल्मका  निर्माता गिर्वाण विजय खड्का र सेवन्तक खड्का हुन् । अशु अशेष गिरीको निर्देशन रहने फिल्मको मुख्य कलाकारहरुमा सरोज खनाल, गौरी मल्ल, मुस्कान पौडेल, रविन्द्र झा, आशा भुषाल, सुदिप शाह ठकुरी, आराध्या लक्ष्मी खड़‌की, देश भक्त खनाल, रेट्रोना बानिया, बाल कलाकार आर्यन पौडल र विशेष भूमिकामा सुदर्शन बुढाथोकी रहेका छ्न्  । गणेश सुवेदीकी गीत रचना तथा ...