नयाँ वर्षमा रिलिज हुने ‘पिताम्बर’को टिम होलीमा रमायो

Thulo PardaThulo PardaSourceMar 14, 20251 min read
नयाँ वर्षमा रिलिज हुने ‘पिताम्बर’को टिम होलीमा रमायो
काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा नयाँ वर्ष २०८२ को उत्सवको माहौल सुरु भैसकेको छ । नयाँ वर्ष लक्षित गरी तीन चलचित्रहरू ‘पिताम्बर’, ‘कर्मा’ र ‘नरसिंहा: अवतार’ रिलिजको तयारीमा छन् । यसैबिच, बिहीबार चलचित्र ‘पिताम्बर’ युनिटले होलीको विशेष कार्यक्रम गरेको छ । यसका कलाकारहरू प्रदीप खड्का, दिव्य देव र सुपुष्पा भट्ट तथा निर्देशक कृषा चौलागाईं तथा […]