चलचित्र ‘कुम्भ’को निर्माण घोषणा

Thulo PardaThulo PardaSourceMar 14, 20251 min read
चलचित्र ‘कुम्भ’को निर्माण घोषणा
काठमाडौं – लामो समयदेखि म्युजिक भिडियो निर्देशन र चलचित्र छायाङ्कनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठले ठुलो पर्दाको चलचित्रमा डेब्यु गर्ने भएका छन् । होलीको अवसर पारेर उनको लेखन तथा निर्देशनमा बन्ने चलचित्र ‘कुम्भ’ को औपचारिक घोषणा गरिएको छ । एक्सन जनरामा बन्ने चलचित्र ‘कुम्भ’ को पहिलो लुक पोस्टर पनि सार्वजनिक गरिएको छ । सार्वजनिक पहिलो लुकमा […]